Posts

Showing posts from November, 2017

लाईसेन्स लिने लाइनमा बसेका युवा माथि प्रहरीले यसरि वर्षायो लाठी,हेरौं यो...

Image
ईटहरीमा लाईसेन्स लिने लाइनमा बसेका युवा माथि प्रहरीले बर्बर किसिमको ब्यबहार गरेको छ, उभिएर लाइन बस्ने सामान्य प्रचलन लाइ समेत वास्ता नगरेर लाइन लागेका जनतालाई  दमन पुर्वक बसेर हिड्न बाध्य पारिएको छ,  मध्य युगीन यो बर्बरताको बिरोध कसरि गर्ने ? हेरौं यो ज्यादतीको भिडियो /