Posts

Showing posts from February, 2019

Lutna Sake Lut Kanchha लुट्न सके लुट कान्छा नेपाल मै हो छुट

Image
Lutna Sake Lut Kanchha लुट्न सके लुट कान्छा नेपाल मै हो छुट

डा.रामप्रसाद उप्रेती, डा. केसीका बिरूद्ध चर्को भाषण गर्दै प्रतिकार गर्न ...

Image
यी डाक्टरलाई गौरीबहादुर आयोगले मापदण्ड नपुगी पुग्यो भनी सिफारिस गरेर अस्पताल खोल्न माफियालाई सहयोग गरेकोले ४३ जना दोषीमध्ये यिनलाई पनि दोषी ठहराएर ३ वर्ष कुनै सरकारी जिम्मेवारी नदिनू भन्ने सिफारिस गरेको छ । डा केसीले यी डाक्टर समेत ४३ जना माथि गौरीबहादुरको जॉचबुझ आयोगको प्रतिवेदनमा सिफारिस भए बमोजिम कडा कार्यवाही गर्न माग गरेका छन् । कार्यवाही नगरी सरकारले आजसम्म जोगाएको मीत्र हो तर डामीई सकेका छन् । यी डा रामप्रसाद उप्रेती किन डा केसीका बिरूद्ध चर्को भाषण गर्दै प्रतिकार गर् न अगुवाई गर्दैथिए। यी गौरीबहादुर कार्की आयोगबाट दोषी ठहराईएको र यिनीउपर कार्यवाही गर्न सिफारिसमा परेका ४३ जना मेडिकल माफियाको झुण्डमध्ये एकजना मध्ये हुन् । काठमाडौं नेसनल अस्पताललाई सबै पूर्वाधार र मापदण्ड पुगेको भन्दै गलत प्रतिवेदन बनाएको र विज्ञको रुपमा कानुन विपरितको काम गरेको ठहरसहित आयोगले यी उप्रेति डाक्टरलाई ३ वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तमा रोक लगाउन सरकारलाई सिफारिस गरुसकेको छ ।